कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

Corona dead body

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...