१२ हजार घुस लिएको आरोपमा वन रक्षक पक्राउ

Arrested

रुपन्देही- अख्तियार दुरुपयोग अनुसन्धान अयोग बुटवलले सव डिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका बनरक्षक प्रेमचन्द्र बिकलाई १२ हजार रुपैयाँ घुस रकमसिहत नियन्त्रणमा लिएको छ ।

काठ ओसारपसारमा सहजीकरण गरिदिएवापत भनी सेवाग्राहीसँग रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा अनुसन्धान एवम् निगरानीका लागि बुटवलबाट खटिएको अख्तियार टोलीले विकलाई नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।

बिकले घुसवापतको उक्त रकम लिइसकेको अवस्थामा शनिबार बिहान सैनामैना(६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...