वीरगञ्ज महानगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि  

431121

 

पर्सा । वीरगञ्ज महानगरपालिकाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगञ्ज महानगरपालिकाका ११ जनामा कोरोना सँक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

पर्साबाट सँकलन गरिएको १ सय ९७ वटा स्वाबको परीक्षण गर्दा १५देखि ६३ बर्ष उमेर समुहका ब्यक्त्तिहरुमा सँक्रमण देखिएको हो। संक्रमण देखिनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का एक ,३ का तीन चारका एक,१० का दुई,२० का दुई र वडा नम्बर २८ का दुई जना स्थानीय रहेका छन्।

यस्तै अस्पतालमै गरिएको परिक्षणमा बिपत ब्यावस्थापन गुल्म वीरगञ्जका एक,त्रिजुद्ध विद्यालयको क्वारेन्टाईनमा रहेका एक र काठमाडौंका एकजनामा पनि कोरोना पुष्टि भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...