६९ हजारभन्दा बढी नेपाली फर्किए

Ar

काठमाडौं । कोरोना कहरका बीच विभिन्न ३० मुलुकबाट हालसम्म ६९ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ६९ हजार २८९ नेपाली स्वदेश फर्किएका हुन् ।

केन्द्रका अनुसार प्रदेश १ का १४ हजार २११, प्रदेश २ का ११ हजार ४३६, बागमती प्रदेशका १८ हजार ७३, गण्डकी प्रदेशका ८ हजार ७५४, प्रदेश ५ का ११ हजार २३१, कर्णाली प्रदेशका १४९१ र सुदूरपश्चिम प्रदेशका १ हजार ६९४ जना स्वदेश फर्किएका छन् । यस्तै प्रदेश नखुलाइएका २ हजार ३९९ जना पनि स्वदेश फर्किएका छन् । केन्द्रका अनुसार नेपाल आउनेमा सबैभन्दा धेरै युएईमा कार्यरत नेपाली रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...