नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Pahiro sadak 758x506

चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको हो । भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ६ बजेदेखि अवरुद्ध भएको बाटो खुलाउन तीन घण्टाभन्दा बढी समय लाग्न सक्ने बताउको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...