केदारस्युँ गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीले दिए कान्तिपथकर्मीलाई यस्तो धम्की

Ganesh bk lokesh bhandari

काठमाडाैं । कान्तिपथ डटकममा कार्यरत पत्रकार गणेश विकलाई सत्ता र शक्तीको आडमा धम्की दिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका संयोजक ऐन महरको समाचार मुक्तिखबर डटकमबाट पत्रकार विकले आफ्नो फेसबुकमा सियर गरेका थिए ।

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष लोकेश भण्डारीले सत्ता र शक्तीको आडमा दादागिरी देखाउदै सामाजिक संजाल ‘फेसबुक कमेन्ट’ मार्फत पत्रकार विकलाई धम्की दिएका हुन् ।

भण्डारीले फेसबुक कमेन्टमार्फत आएपछि गरौला भाइ अहिले बाचौ र बचौ न हिसाब किताब भेटमा अनर्थ सब्द लेख्ने प्रयश नगर भन्दै तुच्छ शब्द प्रयोग गरेका छन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् भण्डारी ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...