केदारस्युँ गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीले दिए कान्तिपथकर्मीलाई यस्तो धम्की

Ganesh bk lokesh bhandari

काठमाडाैं । कान्तिपथ डटकममा कार्यरत पत्रकार गणेश विकलाई सत्ता र शक्तीको आडमा धम्की दिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका संयोजक ऐन महरको समाचार मुक्तिखबर डटकमबाट पत्रकार विकले आफ्नो फेसबुकमा सियर गरेका थिए ।

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष लोकेश भण्डारीले सत्ता र शक्तीको आडमा दादागिरी देखाउदै सामाजिक संजाल ‘फेसबुक कमेन्ट’ मार्फत पत्रकार विकलाई धम्की दिएका हुन् ।

भण्डारीले फेसबुक कमेन्टमार्फत आएपछि गरौला भाइ अहिले बाचौ र बचौ न हिसाब किताब भेटमा अनर्थ सब्द लेख्ने प्रयश नगर भन्दै तुच्छ शब्द प्रयोग गरेका छन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् भण्डारी ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...