कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

1596942790 v5z7i

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट गत २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४ पुरुष र ४ महिलाको मृत्यु भएको हो।

सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष, काभ्रेका ४१ वर्षीय पुरुष तथा कास्कीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

प्रतिकृया दिनुहोस