दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

Death body

काठमाडौँ । दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । मोटर जोडेर पानी तान्‍ने क्रममा करेन्ट लाग्दा मंगलबार घोराहीमा तीन बालबालिकाको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका–१० उत्तर अमराईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए ।मोटरको तार सर्ट भएर करेन्ट लागेको हुन सक्‍ने प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...