नेपाल विद्युत प्राधिकरणबाट भावुक हुँदै बिदा भए कुलमान घिसिङ

119569616 2716144048643163 4230659642309314922 n

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट औपचारीक रुपमा बिदा भएका छन् । आइतबार कार्यकाल सकिएका घिसिङलाई प्राधिकरणका कर्मचारीले कार्यक्रमको आयोजना गरि बिदा गरेका हुन् ।

कोरोना संक्रमणका कारण भिडभा गर्न नमिल्ने भएपछि सिमित कर्मचारीको उपस्थितीमा बिदाइ गरिएको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणले कार्यकारी निर्देशकको  बिषयमा कुनै निर्णय नगरेपछि कुलमानलाई बिदाई गर्न लागीएको हो।

४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका  थिए । प्राधिकरणबाट हुँदा भाबुक बनेका घिसिङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै प्राधिकरण देशकै नाफामुखी सस्थान र देश लोड सेडिङ मुक्त भएकोमा खुसी प्रकट गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...