नेपाल विद्युत प्राधिकरणबाट भावुक हुँदै बिदा भए कुलमान घिसिङ

119569616 2716144048643163 4230659642309314922 n

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट औपचारीक रुपमा बिदा भएका छन् । आइतबार कार्यकाल सकिएका घिसिङलाई प्राधिकरणका कर्मचारीले कार्यक्रमको आयोजना गरि बिदा गरेका हुन् ।

कोरोना संक्रमणका कारण भिडभा गर्न नमिल्ने भएपछि सिमित कर्मचारीको उपस्थितीमा बिदाइ गरिएको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणले कार्यकारी निर्देशकको  बिषयमा कुनै निर्णय नगरेपछि कुलमानलाई बिदाई गर्न लागीएको हो।

४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका  थिए । प्राधिकरणबाट हुँदा भाबुक बनेका घिसिङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै प्राधिकरण देशकै नाफामुखी सस्थान र देश लोड सेडिङ मुक्त भएकोमा खुसी प्रकट गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...