ग्लोवल फोरमको जापानमा बन्यो समिति

Japan globle news

काठमाडौं । विश्वमा हुने जातीय विभेदका विरुद्ध आवाज उठाउँदै आएको जातिभेद बिरुद बिश्व मञ्च (ग्लोवल फोरम) ले जापानमा कार्य समिति विस्तार गरेको छ ।

ग्लोवल फोरमका अध्यक्ष तीर्थ बर्मा र नेपाल अध्यक्ष मोहन विश्वकर्माको उपस्तिथीमा भएको भर्चुअल कार्यक्रममा धनबहादुर विकको अध्यक्षमा १० सदस्य कार्य समिति र ५ सदस्य सल्लाहकार समिति बनाएको छ ।

सो समितिमा उपाध्यक्षमा ज्ञानलाल शास्त्री, सचिवमा भक्तबहादुर बिक, सहसचिवमा शिशिर सुर्खेती र कोषाध्यक्षमा दिपक सुनार चयन भएका छन् ।

सदस्यहरुमा नारायण सुनार, सन्जु बिक, मिठे बिक, सुजिता बिक र रविन परियार चयन भएका छन् । सल्लाहकारहरुमा गणेश रिजाल, हिरा रसाइली, मुना सुनार, राजु नेपाली र निलम बिक रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...