सोमबारदेखि पर्सामा अनिश्चितकालिन निषेधाज्ञा

Parsaha distic

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र बनेपछि सोमबारदेखि पर्सामा जिल्लाभरी नै निषेधाज्ञा लागू हुने भएको छ । यसअघि स्थानीय प्रशासनले विगत ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो । परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभरी नै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

शनिवार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरी नै अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्सामा गएको तीन सातामा कोरोना संक्रमणको कारण ११ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...