गुल्मीको रुरुक्षेत्रमा पहिरो, एकै परिवारका चार जनाको मृत्यु

Pahiro pahad

काठमाडौँ । रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला) मा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । पहिरोमा परेर बिना माझी, उहाँका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले दिए । बिनाका​ श्रीमान राजु बोटे (माझी) भने रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । प्रहरी टोली घटनास्थल जाँदै गरेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...