बालुवाटारमा तमास छ : थापा

News of kantipathnews gagan thapa

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमास भइरहेको टिप्पणी गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक बिषयलाई लिएर कांग्रेस नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत बुधबारदेखि बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै एक–अर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

नेता थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गरेको छन् ।

thapanewsss

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...