लकडाउनलाई साउन ७ सम्म कायम राख्ने सरकारी निर्णय

Cabinet meeting 1 30

काठमाडौं । सरकारले गत चैत ११ गतेदेखिको जारी लकडाउनलाई जारी राखेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको खुकुलो लकडाउन साउन ७ गतेसम्म लम्व्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । असार १ गतेदेखि यता लकडाउन खुकुलो बनेको थियो । सरकारले असार १ गतेयता लकडाउनको विषयमा खासै बोलेको थिएन ।

हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...