लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि दिइने

Sadan aarthamantri

काठमाडौं । सरकारले सुचना आगामी वर्ष फा्रजी सेवा सबै क्षेत्रमा पु¥याउने भएको छ । सबै प्रदेशमा सञ्चारग्राम बनाइने योजनालाई निरन्तता दिइने छ ।

सरकारले गत पुस मसान्तसम्म नविकरण गर्न बाँकी रहेका सबै प्रकारका सञ्चारमाध्यमलाई नविकरण गर्दा लाग्ने सबै शुल्क छुट गरिने भएको छ । छुट्टै साइवर केन्द्र बनाइने भएको छ । छायांकन नेपाललाई प्राथमिकता दिइने भएको छ ।

चलचित्र भवन निर्माण गर्न बजेट विनियोजन गरेको छ । ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क निर्माण गरिने भएको छ ।

सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि दिइने भएको छ । यसअघि छापा र विद्युतीय सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...