लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि दिइने

Sadan aarthamantri

काठमाडौं । सरकारले सुचना आगामी वर्ष फा्रजी सेवा सबै क्षेत्रमा पु¥याउने भएको छ । सबै प्रदेशमा सञ्चारग्राम बनाइने योजनालाई निरन्तता दिइने छ ।

सरकारले गत पुस मसान्तसम्म नविकरण गर्न बाँकी रहेका सबै प्रकारका सञ्चारमाध्यमलाई नविकरण गर्दा लाग्ने सबै शुल्क छुट गरिने भएको छ । छुट्टै साइवर केन्द्र बनाइने भएको छ । छायांकन नेपाललाई प्राथमिकता दिइने भएको छ ।

चलचित्र भवन निर्माण गर्न बजेट विनियोजन गरेको छ । ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क निर्माण गरिने भएको छ ।

सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि दिइने भएको छ । यसअघि छापा र विद्युतीय सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...