सिन्धुलीमा चट्याङ लागेर एकजनाको मृत्यु

9axkxpbsnunthytvnh0r

सिन्धुली । सिन्धुलीको कमलामाई–६, रातमाटामा बुधबार बिहान परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घर ढलान गर्नेक्रममा चट्याङ लागी घाइते भएका कमलाइमाई नगरपालिका– ४, देउरालीका करिब ४० वर्षीय बासु सापकोटालाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

हरेक वर्षायामको समयमा हावाहुरी र मुसलधारे वर्षासँगै चट्याङ पर्दा यहाँका स्थानीयले अकालमै ज्यान गुमाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...