कञ्चनपुरमा हृदयघातबाट वडाध्यक्षको मृत्यु

Mritu kmwpvxmjzh

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नम्वर ७ का वडाअध्यक्ष कल्लु रानाको हृदयघातबाट मंगलबार राति निधन भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवसिंह भण्डारीका अनुसार राति ११ बजे उनको निधन भएको हो । दिउसोदेखि नै उनी आफ्नो वडाको कोलहपुरस्थित राष्टिय माविमा नया क्वारेन्टाइन स्थापना गर्न खटिएका थिए ।

उनलाई त्यहीँ राति ११ बजेतिर अचानक हृदयघात भएपछि अस्पताल लगिएको थियो । तर, उनको बाटामै मृत्यु भएको भण्डारीले बताए । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...