पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद मृत्यु

Patan hospital 9

काठमाडौं । पाटन अस्पतालमा एक जना कोरोना आशंका गरिएका व्यक्तिको मृत्यु भएको छ । मृतकको परिचय खुलाइएको छैन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुल्न नसकेको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए ।

उनी आइसोलेसन वार्डमा उपचार गराइरहेको भए पनि उनको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु डा. शर्माका भनाई छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

आइसोलेसन वार्डमा अहिले १२ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...