दुई तिहाइको सरकारले कुरा बाहेक केही गर्न सकेनः रामचन्द्र पौडेल

Falalbseeidwsptfucwx

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले देशलाई नै बन्धक बनाएको आरोप लगाएका छन् ।तनहुँको दमौलीमा बिहीबार तनहुँ महोत्सवको उद्घाटन गर्दै पौडेलले दुई तिहाइको सरकारले कुरा बाहेक केही गर्न नसकेको धारणा राखे ।

पत्रकारका कलममा विर्को लगाउन खोजेको भन्दै उनले सरकारले गर्नुपर्ने काम छाडेर नचाहिँदो उपद्रो कर्ममा लागेको दाबी गरे ।पछिल्लो समय भ्रष्टाचारमा लिप्त हुदैं जाँदा सरकारप्रति जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...