९ वर्षीया बालिकालाई वलात्कार गर्ने पक्राउ

Rape 1 yokgqtndbn 7

धादिङ । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका ६ घर भएका ३२ वर्षीय बिकाश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

बिक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...