कोरोनाको कहरबीच टुँडिखेलमा यसरी मनाइयो छैठौँ संविधान दिवस (तस्वीर सहित)

119889414 830082337531399 7383375378930400608 n

काठमाडौँ । कोरोना कहरका बीच संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको छ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ५ वर्ष पूरा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख लगायत विशिष्ठ व्यक्तिको सहभागीता रहको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...