इटहरीमा एकैदिन ३४ जनामा कोरोना संक्रमण

Co

इटहरी । इटहरी उपमहानगरपालिकामा आज एकैदिन ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार भदौ ३१ गते गरिएको स्वाब परीक्षणमध्ये थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा इटहरी २ का २ जना, ३५ र ४२ बर्षीया महिला, इटहरी ५ का ७ जना, १४, ३४, २५ बर्षीय पुरुष र ५, ९ बर्षीया बालिका रहेका छन् । त्यस्तै, ३७, ४८ बर्षीया महिला रहेका छन् ।

त्यस्तै, इटहरी ६ का ३६ बर्षीय पुरुष, इटहरी ९ का ७३ बर्षीय पुरुष रहेका छन् । त्यस्तै, इटहरी १० का २ जना, ३२ र ५१ बर्षीय पुरुष, इटहरी १२ का २ जना, ४२, ४८ बर्षीय पुरुष, इटहरी १३ की ४४ बर्षीया महिला रहेकी छिन् । त्यस्तै, इटहरी १६ का २ जना, १२ र १८ बर्षीय पुरुष, इटहरी २० का ५ जना, १३ बर्षीया बालिका, ७ र ८ बर्षीय पुरुष रहेका छन् । त्यस्तै, २० र ४० बर्षीय पुरुष रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...