कोरोनाको ‘हटस्पट’ बन्यो काठमाडौं : कुन क्षेत्र बढी प्रभावित छ ? (क्षेत्रसहित)

Kathmandu vally

काठमाडौं । बिहीबारदेखि देश पूर्णरुपमा खुल्ला भएको छ । अर्थात् सबै क्षेत्रहरु खुल्ला भएका छन् । कलकारखानाहरु पनि खुलेका छन् भने सबै प्रकारका व्यवसाय पनि सञ्चालनमा आएका छन् । तर दुःखद कुरा काठमाडौं उपत्यकाभित्र कोरोना संत्रलमण अचाल्की बढेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट काठमाडौं महानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा थपिएका ८ सय ५९ संक्रमितमध्ये अधिकांश काठमाडौं महानगरपालिकाका रहेका छन् । काठमाडौंमा मात्रै पछिल्लो २४ घन्टामा ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । शुक्रबार दिउँसोसम्मको अपडेट अनुसार काठमाडौं महानगरपालिकामा ६ हजार १ सय ३० जना संक्रमित फेला परेका छन् । आज झण्डै ५ सय भन्दा धेरै जना कोरोना संक्रमित थपिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महागरपालिकामा फेला परेका संक्रमितमध्ये ४ सय ५३ जना सम्पर्कमा छैनन् । अन्य संक्रमितमध्ये वडा नं. ३२ कोटेश्वरमा ३ सय ५२, वडा नं. २८ पुरानो बसपार्क क्षेत्रमा ३ सय २१, वडा नं. १६ सोह्रखुट्टेमा ४ सय १५, वडा नं. १५ स्वयम्भूमा ५ सय ६९, वडा नं. १३ कालिमाटीमा ३ सय ११, वडा नं. ११ त्रिपुरेश्वरमा ३ सय २९ र वडा नं. ३ महाराजगञ्जमा ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

अन्य वडामा कति ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...