सिन्धुपाल्चोक पहिरोमा परी १३ जनाको मृत्यु, अझै १८ बेपत्ता

Ppahiro

सिन्धुपाल्चोक । भीरखर्क र घुम्थाङको नागपुजेमा आइतबार बिहान २ बजे भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । पहिरोमा परी १८ जना अझै बेपत्ता छन् । आज (सोमबार) बिहान पहिरो गएको स्थानबाट २ वटा शब निकालिएको छ ।

बाह्रबिसे नगरपालिका–७ को भीरखर्क भन्ने स्थानबाट आएको पहिरोले भीरखर्क र घुम्थाङको नागपुजेको बस्ती बगाएको थियो । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भिरखर्कका १० र नागपुजे गाउँका ८ घर पुरिएका छन् । हराएकाको खोजीमा सुरक्षाकर्मी र स्थानीयवासी लागिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...