अब सबै संस्थामा कोरोना परीक्षण शुल्क २ हजार रुपैयाँ

1581499665 swasthamantralaya

काठमाडौँ । सरकारले पीसीआर परीक्षणमा लाग्ने परीक्षण शुल्क घटाएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब पीसीआर परीक्षणका लागि २ हजार शुल्क तिरेर मात्र गर्न सकिने जानकारी दिए।

उनले भने, ‘स्रोत साधनको सहज उपलब्धताका कारण परीक्षण शुल्क घटाएर २ हजार रुपैयाँ गरिएको छ।’ यसअघि सरकारले परीक्षण शुल्क ४ हजार ४ सय रुपैयाँ तोकेको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...