काठमाडौँका ६ सहित पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु

Corona 13 e1590631748141

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ पुरुष र तीन महिला छन्।

मोरङका ६९ वर्षीय पुरुष, काठमाडौँका ६५/६५ वर्षीया दुई महिला तथा ५९, ७०, ६४ र ५९ वर्षका चार पुरुष गरी ६ जना, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्य ३ सय ४५ पुगेको छ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...