२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित

Corina virus

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३७७ , भक्तपुरका १७ र ललितपुरका ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस