गोरखामा पुनः भदौ ३१ सम्म थपियो निषेधाज्ञा

Cdo office

काठमाडौँ । गोरखामा निषेधाज्ञा पुनः भदौ ३१ गतेसम्मको लागि थपिएको छ । पछिल्लो पटक आज राती १२ बजे सम्मको लागि थपिएको निषेधाज्ञा फेरि थपिएको नगरपालिका प्रमुख राजा राज पन्तले जानकारी दिए ।

गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको र कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट आउन बाँकी रहेकाले निषेधाज्ञा थपिएको मेयर पन्तले बताए ।

कोभिड १९ नियन्त्रण रोकथाम ब्यवस्थापन केन्द्र (सिसिएमसी) को आज भएको भर्चुअल बैठकले तत्कालका लागि निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

खाद्यान्न, औषधी पसल बाहेकका अन्य पसल बन्द रहनेछ भने सरकारी कार्यालयको सेवा, यातायात पनि पूर्ण रुपमा बन्द उनले बताएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...