धादिङ केन्द्रविन्दु भएर ४ म्याग्निट्युडको भूकम्प

२०३०३०३

काठमाडौं । बुधबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ म्याग्निट्युडको भूकम्पको धक्का गएको हो ।

यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस