पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४९,२१९ पुग्यो

कुन जिल्लामा कति थपिए संक्रमित ? (सुचीसहित)

Coro1588135147764

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जना आइसियुमा छन् । जसमा सबैभन्दा बढी वागमति प्रदेशमा १ सय १ जना छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १ जना छन् । प्रदेश १ मा ५ जना, प्रदेश २ मा २४ जना, गण्डकी प्रदेशमा  जना, प्रदेश नं. ५ मा २० जना र कर्णली प्रदेशमा ६ जना आइसियुमा उपचाररत छन् । 

कुन जिल्लामा कति थपिए संक्रमित ?

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...