कस्तो रहला आज दिनभरको मौसम ?

C7a01736d893c01b0edb2bbdc9e588771513524052

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालभर चिसो ह्वात्तै बढेको छ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको र यो क्रम जारी रहने महाशाखाले जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार शुक्रबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । देशभरको अधिकांश क्षेत्रमा मौसम सफा रहे पनि केही क्षेत्रमा आंशिक बदली हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय