कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

Corana death10

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ पुरुष र १ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, कपिलवस्तुका ६२ वर्षीय पुरुष तथा काठमाडौँका ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...