पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौँका २ सहित थप ११ जनाको मृत्यु

Coronavirus dead ny 2 ap rc 200402 hpmain 16x9 1600

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौँका ३ सहित ११ जनाका मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३०० पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

मृतकमा मोरङका ७६ वर्षीय पुरुष रहेका छन् भने सिरहाका ८७ र ६२ वर्षीय पुरुष रहेका छन् । यसैगरी सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष तथा मकवानपुरका पनि ३९ वर्षीय पुरुष रहेका छन् । 

यसैगरी काठमाडौँका ३७, ९० र ८३ वर्षीया महिला रहेका छन् भने कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ।  यस्तै बाँकेका ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...