दाङमा नेकपाकी विमला कुमारी खत्री विजयी

Bimala 7ye6vdudaw

दाङ । प्रदेशसभा सदस्यका लागि दाङ ३ ९ख० मा भएको उपचुनावमा नेकपा विजयी भएको छ । नेकपाकी विमला कुमारी खत्री (वली)ले कांग्रेसका केशव आचार्यलाई पराजित गरी विजय हासिल गरेकी हुन् ।

नेकपाकी विमलाले २४ हजार २ ८६ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका केशव आचार्यले १९ हजार १८२ मत ल्याएका छन् । विमलाले ५ हजार १०४ मत अन्तरले विजय हात पारेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...