दाङमा नेकपाकी विमला कुमारी खत्री विजयी

दाङ । प्रदेशसभा सदस्यका लागि दाङ ३ ९ख० मा भएको उपचुनावमा नेकपा विजयी भएको छ । नेकपाकी विमला कुमारी खत्री (वली)ले कांग्रेसका केशव आचार्यलाई पराजित गरी विजय हासिल गरेकी हुन् ।
नेकपाकी विमलाले २४ हजार २ ८६ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका केशव आचार्यले १९ हजार १८२ मत ल्याएका छन् । विमलाले ५ हजार १०४ मत अन्तरले विजय हात पारेकी हुन् ।
प्रतिकृया दिनुहोस