राष्ट्रपतिका विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

Tika dhakal1

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छिन्। उनले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन्।

ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्। पाँचथरका ढकाल अहिले भक्तपुरमा बसोबास गर्छन्।

उनले राज्यमन्त्रीसरहको सुविधा पाउनेछन्। अहिले राष्ट्रपतिका विज्ञ सल्लाहकारमा लालबाबु यादव र लक्ष्मी कार्की मात्र छन्। ढकालको नियुक्तिपछि विज्ञ सल्लाहकार तीनजना पुगेका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...