कास्की उपचुनावः नेकपाकी विद्या भट्टराई विजयी

Bidhya bhattarai uun4smmrfj

कास्की । क्षेत्र नम्बर २ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराई बिजयी भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई निकै फराकिलो मतले पछि पार्दै भट्टराईले बिजय हात पारेकी हुन् ।

आइतवार साँझ मतगणना सकिएको हो । बिजय हात पारेपछि भट्टराईले यो रविन्द्र अधिकारीप्रतिको सम्मान भएको प्रतिक्रिया दिएकी छन् । उपनिर्वाचनमा एक मात्र प्रतिनिधिसभाको चुनाव भएकाले कास्की क्षेत्र नम्बर २ लाई निकै महत्त्वका साथ हेरिएको थियो । भट्टराई स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती हुन् । गत फागुनमा पर्यटनमन्त्री रहेका रविन्द्रको हेलिकप्टर दुर्घटनामा असामयिक निधन भएपछि कास्की २ नम्बर क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...