त्रिवेणी नगरपालिका-१ मा नेकपा विजयी

Bajura tribeni 1 nekapa win 20191201002740

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-१ मा नेकपाका उम्मेद्‍वारले जित हात पारेका छन् ।नेकपाका मनराजे बुढा ३६७ मत पाएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत पाए ।

बाजुराको त्रिवेणी नगरपालिका(१ छताराको उप निर्वाचन मत गणना परिणाम
मतदाता संख्या १०३९
खसेको मत ७२७
नेकपाः मनराजे बुढा ३६७
नेपाली कांग्रेसः खगेन्द्र चदारा ३४७
राप्रपाःमीन ढोली २

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...