भारतीय नक्साबिरुद्ध विप्लव नेकपाले आन्दोलन गर्ने

Biplab1 xjcgu2rteg

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालापानीसहित समेटेर भारतले जारी गरेको नयाँ नक्साबिरुद्ध आन्दोलन गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेको भन्दै नेकपाले दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपाका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भारतीय हस्तक्षेप विरुद्ध संघर्षका नयाँ कार्यक्रमहरु सार्वजनिक गरिएको छ । विज्ञप्तिमा मंसिर १५ गतेदेखि २६ गतेसम्मका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

जुलुस प्रदर्शन, अन्तर्क्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावास अगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रमलगायत कार्यक्रम नेकपाले सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...