भारतमा कोरोना संक्रमण झन् तीव्र, २४ घण्टामा थपिए ९० हजारभन्दा बढी संक्रमित

Corona india1 e1593331074882

नयाँदिल्ली । भारतमा २४ घण्टामा ९० हजारभन्दा संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन् ।

विश्वमा कोरोना महामारी सुरु भएयता एकै दिन यति धेरै संक्रमित थपिएको यो विश्व रेकर्ड हो। योसँगै भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय ११ पुगेको छ। २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७० हजार ६ सय २६ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...