शुक्रबार बिहानै संखुवासभामा गयो ४ रेक्टर स्केलको भूकम्प

Earth quake logo

संखुवासभा । शुक्रबार बिहानै संखुवासभामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार आज बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...