मिर्गौला फेल भयो कि ? लक्षण देखिँदैन

Kidney 5812a945cde340.74719060

काठमाडौँ । नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । खानपान र जीवनशैलीकै कारण मिर्गौलामा समस्या आउने गरेको वरिष्ठ मिर्गौैला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले बताउँछन् । मिर्गौला रोगको लक्षण देखिँदैन। त्यसैले त्यस्ता रोगीको संख्या बढिरहेका छन् ।

३० वर्ष नाघेपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा धेरै जनाले बेवास्ता गरिरहेको डा। काफ्लेको भनाइ छ । पानी पर्याप्त नपिउने, रातो मासु खाने र व्यायाम नगर्नाले रोग बढाउँछ । यो जानकारीमूलक खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...