हलिउड अभिनेता जोहन्सनको परिवारै कोरोना संक्रमित

Rock

एजेन्सी । अमेरिकाको हलिवुडका लोकप्रिय अभिनेता ड्वाने ‘ दि रक ’ जोहन्सनले आफु र आफ्नाा परिवार (कोभिड– १९) संक्रमित भएको घोषण गरेका छन् । यस वर्ष पनि विश्वकै सबैभन्दा महँगो कलाकार बन्न सफल तथा पुर्व कुस्तीवाज जोहन्सनले अनुशासित भएर स्वास्थ रक्षा सम्बन्धी सम्पूर्ण नियमहरु पालना गरेता पनि आफु , आफ्नी पत्नी र दुईजना छोरी कोरोना भाइरस संक्रमित हुनपुगेको पत्रकारहरुलाई बताएका छन् ।

करिव साढे दुइ साता अघि भाइरस संक्रमित भएक ४८ वर्षिय जोहन्सनले आफुलागायत ३५ वर्षीय पत्नी लरेन र ४ र २ वर्षका छोरी ज्यास्मनि र टियाना अहिले स्वस्थ रहेको तथा आफुहरुबाट अन्य कोहि पनि संक्रमित हुन नपरेको खुशी लागेको बताका छन् । तिनीहरुलाई पनि परिवारका निकट सदस्यबाटे संक्रमण भएको बताइएको छ । जोहन्सनले यसवर्षको जुन सम्ममा चलचित्रबाट ८ करोड ७५ लाख अमरिकी डलर कमाएका छन् । साथै उनले नेटफ्लिक्स थ्रिलर रेड नोटिसबाट अलग्गै २ कारेड ३५ लाख डलर कमाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...