द युनिभर्सल टाइम्समा सम्पादक डा. चुडाबहादुर श्रेष्ठको निधन

Chuda bdr shresth

काठमाडौं । द युनिभर्सल टाइम्स साप्ताहिकका प्रधान सम्पादक डा. चुडाबहादुर श्रेष्ठको निधन भएको छ । मिर्गौला प्रत्यारोपणपछि नियमित डाइलासिस गराइरहेका डा. श्रेष्ठको मंगरबार राती साँढे १२ बजेतिर निधन भएको हो ।

नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समेत रहेका श्रेष्ठको प्रहरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी प्रहरी सेवाबाट अवकास भएपछि २०६७ सालमा द युनिभर्सल टाइम्स साप्ताहिकको सम्पादक बनेका थिए ।

उनी लामो समयदेखि विकास र शान्तिको क्षेत्रमा क्रियाशील थिए । उनी द्धन्द्ध विशेषज्ञ पनि हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...