बाबाको युवतीहरुसँगको अश्लिल भिडियो बाहिरिएपछि...

Sex 4

धर्मको भेषमा समाजलाई लुट्नेहरु धेरै छन् । बाबाको ढोंङ रचेर विभिन्न अश्लील हर्कत मच्चाउनेहरुको पनि कमी छैन । हालै एउटा यस्तै घटना घटेको छ भारतमा ।

बाबाको भेषमा बसेका एकजनाले युवतीहरूसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएसँगै उनीमाथि भारतीय प्रहरीले अनुसन्धान थालेको छ । भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो ।

जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अश्लील हर्कत गरिएको देखिएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीयले उनीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले उक्त भिडियो बनाउनेमाथि पनि कारबाही शुरू गरेको छ ।

यस घटनाका विषयमा जोधपुर ईस्टका डीसीपी धर्मेन्द्रकुमार यादवले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बताएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...