‘एक विद्यालय एक नर्स’ कार्यक्रममा लागि ठुलो संख्यामा आवेदन (विज्ञापनसहित)

New photo 1 2722019040423 1000x0

काठमाडौँ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा लागि आवेदन आह्वान गरिएको छ । सामाजिक विकास मान्त्रालय, प्रदेश नं १ ले ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि ६० जना नर्सका लागि आवेदन आह्वान गरेको हो ।

उक्त कार्यक्रमका लागि स्थानीय तह भित्रका सरकारी माध्यामिक विद्यालयमा रहने गरी प्रति विद्यालय एकजना विद्यालय नर्सको रुपमा सेवा करारमा लिने सम्बन्धीमा प्रदेश सरकारले सुचना निकालेको हो ।

सूचनामा योग्यता पुगेका उम्मेदवारहरुले कात्तिक २८ गते प्रकाशित सुचना भएको मितिदेखि १५ दिनभित्र दर्खास्त दिन आग्रह गरिएको छ । यसका लागि मन्त्रालयको वेबसाइटमा गएर हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...