कञ्चनपुरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Accident news

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबारराति करिब १० बजे अन्टेष्ट नम्बरको मोटरसाइकल बिग्रिएर रोकी राखेको ट्रकमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा कृष्णपुर नगरपालिका–३ का २४ वर्षिय दिनेश राना र २० वर्षिय सुनिल रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्ष नैनबहादुर साउदले जानकारी दिए । घाइते दुवैजनाको उपचारको क्रममा सेती अञ्चल प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। प्रहरीका अनुसार बिग्रिएर मर्मत गरिरहेको ट्रकको पछाडी मोटरसाइकल ठोक्किएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...