दुग्ध विकास संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी, १२ कक्षा पास गरेकालाई पनि अवसर

A42441bb30f474f3f98718d31266d2e6

काठमाडौ । दुग्ध विकास संस्थानले विभिन्न तहमा आन्तरिक, खुला तथा समावेशी पदहरूमा दरखास्त आह्वान गरेको छ । शुक्रवार एक सूचना जारी गर्दै संस्थाले भारी मात्रामा कर्मचारी मागेको हो । संस्थानले कक्षा १२ पास गरेकादेखि माथिसम्मका सबैमा दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् गोरखापत्र दैनिकमा शुक्रवार प्रकाशित सूचना

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...