चर्चित गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार

Lata mangeskar

एजेन्सी । चर्चित गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अबेर तलको परिवारको तर्फबाट अनुशा श्रीनिवासले दिएको जानकारी अनुसार उनको स्वास्थ्यमा सुधार आएको हो ।

लता दिदीको स्वास्थ्यमा सुधार भइरहेको छ । आशा छ उहाँ छिट्टै निको हुनुहुने छ । उनले भनिन् । बिहीबार गायिका लताका विषयमा सामाजिक सञ्जालमा अफाह फैलिए पछि लताको तर्फबाट श्रीनिवासले स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी हुन् ।

सोमबार छातीमा समस्या देखिएपछि उनलाई मुम्बाइको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको थियो । ९० वर्षिया गायिका लता भारतीय सिने जगतकी सर्वश्रेष्ठ गायिका हुन् भने उनी भारत रत्नद्वारा सम्मानित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...