लोकसेवाले माग्यो २६१ जना अधिकृत ( विज्ञापनसहित)

काठमाडौं । लोक सेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ । सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ । त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ ।
प्रतिकृया दिनुहोस