बिग्रिन थाल्यो डा. केसीको स्वास्थ्य अवस्था

Dr gobinda kc 27

डडेल्धुरा । डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा १७ औं अनसन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको छ ।

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ ।

चिसोका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलले जानकारी दिए ।

wचिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले सोमबारदेखि १७ औं चरणको अनशन सुरु गरेका थिए । डा. केसीले राखेका मागमा डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...